नियमावली

पदाधिकारी नाम सूची

मध्यकालिन योजना

हामीले विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघमा आर्थिक वर्ष २०११ साल देखि “सार्वजनिक लाभ सम्मिलित संस्था विश्वव्यापीकरणको लागि सिगा अन्तर-सांस्कृतिक संघ, मध्यकालिन योजना” बनाइरहेका छौं।

हाम्रो संघ रहेको समाजको स्थिति र व्यवस्थापन वातावरण, जिल्लाबासीको आवश्यकताको परिवर्तनलाई मध्यनजर गर्दै, सिगा जिल्लाले निर्धारण गर्ने “सिगा जिल्लाको आधारभूत अवधारणा” र “सिगा जिल्लाको बहुसांस्कृतिक सहजीवन प्रवर्द्धन योजना” सँग मिल्दो कामहरू गरी, क्षेत्रीय अन्तर्राष्ट्रियकरण संघको रूपमा अझ उपयुक्त भूमिका निभाउन सक्ने गरी, पुन: हामीहरूले आफ्नो दायित्व र लक्ष्यलाई प्रष्ट पारी, संघको आधारलाई मजबुत र कार्यलाई प्रभावकारी बनाई, समग्र कार्यहरूलाई नियोजित ढङ्गले अगाडि बढाउनको लागि मध्यकालिन योजना बनाइरहेका छौ।

दोस्रो मध्यकालीन योजना (आर्थिक वर्ष २०१६ देखि आर्थिक वर्ष २०२० सम्म)

पहिलो मध्यकालीन योजना (आर्थिक वर्ष २०११ देखि आर्थिक वर्ष २०१५ सम्म)

कार्य योजना र बजेट

आर्थिक वर्ष २०२२ (हेइसेइ ३१ साल)

कार्य विवरण र हिसाब विवरण

आर्थिक वर्ष २०१८ (हेइसेइ ३० साल)

आर्थिक वर्ष २०१७ (हेइसेइ २९ साल)

आर्थिक वर्ष २०१६ (हेइसेइ २८ साल)

आर्थिक वर्ष २०१५ (हेइसेइ २७ साल)

आर्थिक वर्ष २०१४ (हेइसेइ २६ साल)

आर्थिक वर्ष २०१३ (हेइसेइ २५ साल)

आर्थिक वर्ष २०१२ (हेइसेइ २४ साल)

अन्य