शैक्षिक/ क्यारियर निर्देशन २०२३ साल ~माध्यामिक विद्यालय पछि के गर्ने?~

हामीले मातृभाषा जापानी नभएका विद्यार्थी र अभिभावकहरूका लागि शैक्षिक/ क्यारियर निर्देशन सूचना कार्यक्रम आयोजना गर्नेछौं।
"म मेरो शैक्षिक अध्ययन जारी राख्न चाहन्छु, तर जापानमा कस्तो प्रकारका विद्यालयहरू छन्?" "पढाइको खर्च कति लाग्छ?" आदि ।
कृपया बहु भाषाहरूमा उपलब्ध गराइएका भविष्यका मार्गहरूको जानकारी सत्र प्रयोग गर्नुहोस् र तपाइँहरुको जस्तै परिस्थितिबाट गुज्रेका माध्यामिक विद्यालयको पढाई सकेका विद्यार्थीहरुको अनुभवहरू सुन्नुहोस् !
तपाईंहरुको सहभागिताको आशा गर्दछौ! सम्पूर्ण परिवारलाई स्वागत छ!

सामाग्री:

  1. पढाई सकेका विद्यार्थीहरूबाट व्यक्तिगत अनुभवका कुराहरु
  2. तपाईंको भविष्यको बाटोको लागि निर्देशन
  3. प्रश्न उत्तर
कसरी दर्ता गर्ने: dt>
कृपया गुगल फारम तथा इमेल वा फ्याक्स मार्फत आवेदन दिनुहोस्

दर्ता फारम h4>

Word PDF

दर्ता फारम( Google फारम)

  1. बच्चा बच्चाको नाम, उमेर, विद्यालयको नाम, ग्रेड/कक्षा, रुचाइएको भाषा
  2. अभिभावक अभिभावकको नाम, बच्चासँगको सम्बन्ध, अनुवादको लागि रुचाइएको भाषा
  3. ठेगाना
  4. फोन नम्बर
  5. इमेल
  6. देश
दर्ताको लागी अन्तिम मिति dt>
अक्टोबर १७ (मंगलबार)
※ कृपया अग्रिम दर्ता गर्नुहोस्। अनसाइट सहभागीताको लागि अनुवादकहरू उपलब्ध नहुन सक्छन्।
अन्य dt>
  • कार्यक्रममा पोर्चुगिज, स्पेनिश, चिनियाँ, अंग्रेजी, तागालोग र भियतनामी अनुवाद उपलब्ध हुने छन्
  • सामाग्रीहरु तपाईंको मन पर्ने भाषामा उपलब्ध गराइनेछ!
  • यस वर्षदेखि हामीसँग नेपाली भाषाको सामग्रीहरू पनि हुने छन्! अनुरोध गरिएमा अनुवादकहरू उपलब्ध हुने छन्।
  • भिसाको स्थिति बारेमा परामर्श (ओसाका अध्यागमन ब्यूरो) सम्बन्धी परामर्श एकैसाथ आयोजना हुनेछ!

※शरीरको तापक्रम ३७.५℃ भन्दा माथि हुने व्यक्तिहरु कृपया सहभागी नहुनुहोस्।
_

यदि हावाहुरी (टाइफुन) आएमा

हावाहुरीको चेतावनी सूचना आएमा कार्यक्रम रद्द गरिनेछ। (bofu keihou) 「ताकाशिमा शहर・ओचु शहरको उत्तरी भाग बाहेक] शिगा प्रान्त आज अक्टोबर २२ (आइतबार) बिहान ७ बजे अन्तर्गत।
जानकारी, जापान मौसम विज्ञान एजेन्सीको HP मा पाउन सकिन्छ।
जापान मौसम विज्ञान एजेन्सी

विस्तृत

आयोजना मिति

2023/10/22 (आईतबार)
13:30 - 16:00

आयोजना स्थल

दान्ज्यो क्योदोउ सानकाकु सेन्टर [जी-नेट शिगा]
Omihachiman/ओमीहाचीमान् स्टेशनबाट हिडेर 10 मिनेट

ठेगाना

80-4 ताकाकाइ-च्यो, ओमिहाचीमान्
Google Map

सहभागी शुल्क

नि:शुल्क

सम्पर्क

सम्पर्क
(सार्वजनिक हित सम्मिलित फाउन्डेशन) शिगा प्रिफेक्चर अन्तर्राष्ट्रिय संघ(SIA)
सोमबार ~ शुक्रवार ८:३०~१७:१५
फोन
077-526-0931
फ्याक्स
077-510-0601
इमेल
mitsuda@s-i-a.or.jp
URL